century-bank

काठमाडौं हेटौंडा सुरुङमार्ग खारेज गर्ने भौतिक पुर्वाधार मन्त्रीको घोषणा

२६ भदौ, काठमाडौं । उपत्यकालाई तराई सँग छोटो दुरीमा जोड्ने उद्देश्य अनुरुप ल्याईएको काठमाडौं हेटौंडा सुरुङमार्ग अन्ततः खारेज हुने भएको छ ।

नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले लामो समय भईसक्दा पनि निर्माण प्रक्रिया शुरुवात नै नगरी ओगटेर राखेको २०७१ बाट सुरु गर्न पर्ने काम हालसम्म केही नगरी कानमा तेल हालेर बसेको  र गत फागुनमा म्याद सकिएपछि कम्पनीले थप साढे ३ वर्ष को थप अवधि माग गरेकोमा े समय छउन्जेल केही नगर्ने जनतालाई झुक्याउने कम्पनीलाई कुनै हालतमा म्याद नथप्ने र यसलाई खारेज नै गर्ने तयारी थालिएको भौतिक पुर्वाधार तथा यातायातमन्त्री बिरबहादुर बलायरले जानकारी दिए ।

 

 

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]