century-bank

रोमान्टिक मुडमा रेखा र आर्यन

भाद्र २६,२०७४ । कात्तिक २ गतेदेखि प्रदर्शन आउने लागेको चलचित्र रुद्रप्रियाको ट्रेलर आज सोमबार सोमबार सार्वजनिक हुदैँ छ । फिल्म रुद्रप्रियाको गीतको छायांकनको क्रममा ट्रेलर रिलिज पुर्व रेखा भने नायक आर्यन सिग्देल र रेखा थापा गुलाफको पत्तासँग रोमान्टिक मुडमा देखिएका छन् ।

सुदिप बबी भूपाल सिंहको निर्देशन रहेको चलचित्र रुद्रप्रियामा रेखा र आर्यनसँगै राजन इशान, टिका पहारी लगायत कलाकारहरुको अभिनय रहेको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]