century-bank

फरक लुक्समा अनमोल

प्रतिक्षामा रहेको अनमोल केसी द्धारा अभिनित चलचित्र ‘कृ’ यतिबेला प्रतिक्षित बनेको चलचित्र हो ।हालसालै अनमोलले सामाजिक संजालमा नयाँ फोटो सार्वजनिक गरेका छन् जसमा उनलाई फरक अवतारमा पाउन सकिन्छ । उनकै पिता भुवन केसीले निर्माण गरेका चलचित्र ‘कृ’मा अनमोल र अदिति बुढाथोकीलाई मुख्य भुमिका देख्न सकिनेछ ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]