Nepa Top
century-bank

सिने सर्कल अवार्डमा जात्रा बन्यो उत्कृष्ट फिल्म

काठमाडौं । सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख अतिथ्यमा ‘आर्मी अफिसर्स क्लबमा एलजी सिने सर्कल अवार्ड २०७४’ सम्पन्न भएको छ।उक्त अवार्ड कार्यक्रममा ‘जात्रा’ उत्कृष्ट चलचित्र घोषित भएको छ।

साथै कार्यक्रमको लागि भारतबाट फिल्मका नायक सीपी लोहनी र नायिका माला सिन्हा नेपाल आएका थिय ।

उत्कृष्ट निर्देशक- प्रदिप भट्टराई(जात्रा),उत्कृष्ट चलचित्र पोष्टरमा छक्कापञ्जा बाट सुन्दर श्रेष्ठ,वर्षको पपुलर गीत- ठमेल बजार (लुट २),उत्कृष्ट ट्रेलर- सुरेन्द्र पौडेल (लुट २),उत्कृष्ट स्टन्टस्- राजु तामाङ (जय परशुराम)उत्कृष्ट पार्श्व गायक- युवराज चौलागाई (पलाँस)उत्कृष्ट पार्श्व गायिका-मिना निरौला (लुट २),उत्कृष्ट जोडीमा-ओत्से गुरुङ र मेनुका प्रधान (पुरानो डुंगा)
पपुलर अभिनेत्री- प्रियंका कार्की (छक्कापञ्जा), पपुलर अभिनेता- दीपकराज गिरी (छक्कापञ्जा)उत्कृष्ट अभिनेता- विपिन कार्की (जात्रा)उत्कृष्ट पटकथा- प्रदिप भट्टराई (जात्रा),उत्कृष्ट अभिनेत्री- वर्षा राउत (जात्रा)

 

 

 

 

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]