century-bank

बोल्ड अनि ब्युटिफूल एलिसा राई ! (फाटो फिचर)

एजेन्सी । एलिसा अहिले चलचित्रका आइटम गीतदेखि म्यूजिक भिडियोमा चलेकी मोडल हुन् । उनको खोजी युटुबमा धेरै गरिएको पाइन्छ । चलचित्र ‘लुट २’मा समावेश ‘ठमेल बजार’ बोलको गीतमा नृत्य गरेपछि उनी मिडियामा नोटिस भएकी हुन् । उनले अब, म्यूजिक भिडियोमा मोडलिङ गर्दा ख्याल गर्नुपर्ने देखिन्छ ।

चलचित्रकी नायिका भएर एलिसा उदाउँछिन् या उदाउँदिनन्, त्यो भोलीको कुरा हो । तर, कतिपयले भन्ने गरेका छन्(‘एलिसालाई छोटो समयमा पाएको सफलता सम्हाल्न मुश्किल परिरहेको छ ।’ चर्चा हुनु र त्यसलाई जोगाएर राख्न सक्नु फरक कुरा हो ।

 

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]