century-bank

डुबेर २ बालबालिकाको मृत्यू

प्यूठान । सिञ्चाई पोखरीमा डुबेर २ बालबालिकाको मृत्यू भएको छ। माण्डवी गाउँपालिका ५ कालीखोलामा सिञ्चाई पोखरी नजिकै खेलिरहेका बालबालिका पोखरीमा पौडी खेल्न जाँदा उनीहरुको मृत्यु भएको हो।

मृत्यु हुनेमा काली खोलाका ५ वर्षकी पवित्रा थापा र ४ वर्षका प्रशान्त थापा रहेको कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक रञ्जित सिं राठौरले जानकारी दिए। उनीहरु दाजुभाईका छोराछोरी हुन् ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]