century-bank

यी राशि भएका युवाहरुले पाउँछन् सुन्दरी श्रीमती,कुन हो तपाईको राशि ?

जान्नुहोस् कुन राशिका पुरुषको पत्नी खुसी रहन्छन् :

१) कन्या राशिका व्यक्ति ह्याण्डसम देखिन्छन् । जो सुकै केटी यस्ता केटालाई पतिकोरुपमा पाउन चाहान्छन् । यो राशिका व्यक्ति आफ्नी पत्नीलाई धेरै माया गर्छन् ।

२) सिंह राशिका व्यक्तिसँग केटीहरु आकार्षित हुन्छन् । यो राशि भएका पुरुषले सुन्दर पत्नी भेट्छन् । यीनीहरु आफ्नो साथीसँग धेरै वफदार रहन्छन् ।

३) मकर राशिका व्यक्तिहरुको बोली अन्य मानिसहरुको भन्दा फरक हुन्छ । यो राशि भएका पति आफ्नी पत्नीलाई धेरै सरप्राइज समेत दिन्छन् ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]