century-bank

ढुक्क भएर कारोवार गरे भयो,,,,शेयर कारोवारमा तत्काल भ्याट नलाग्नेभयोे

 

लगानीकर्ता संघ,ब्रोकर संघ, इन्भेष्टर्स फोरमको तिब्र बिरोधपछि अन्ततः श्रावण १ गतेदेखी शेयर कारोवारमा भ्याट लाग्ने भनिएको मुद्दा हाललाई स्थगीत भएको छ ।

भ्याट लाग्नेबारे आबश्यक कुनै तयारी भइर्नसकेको र अर्थ सँग बिज्ञ केही उच्च अधिकारीहरुद्धारा शेयरमा भ्याट लगाउन नहुने कुरामा जोड दिएका कारण पनि यो नियमले कार्यान्वयन पाउननसकेको अनुमान लगाउन सकिन्छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]