century-bank

वैदेशिक रोजगारमा गएकाहरुको समस्या समाधान गर्न सरकार प्रतिवद्ध:प्रधानमन्त्री देउवा

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारमा गएकाहरुको समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएकोछ । उहाँले वैदेशिक रोजगारमा गएकाहरुको जीवन सुरक्षा गर्न पनि सरोकारवालाहरुले मिलेर काम गर्नुपर्ने आवश्यकता

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले स्वदेशमा रोजगारीको अवसर नहुँदा नेपालीहरुले विदेशी भूमिमा काम खोज्न जानुपर्ने बाध्यतात्मक अवस्था रहेको बताउनुभयो । उहाँले वैदेशिक रोजगारमा गएकाहरुको समस्या समाधान गर्न सरकार सरोकारवाला निकायसँग मिलेर काम गर्न तयार रहेको समेत बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाल वैदेशिक रोजगारमा गएकाहरुले नेपालको अर्थतन्त्रमा ठूलो योगदान दिएको उल्लेख गर्दै सरकारले उनीहरुप्रति न्याय गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]