century-bank

तीजको नाममा भईरहेको विकृतिलाई उठान गरीएको बिमा कु. दुराद्वारा स्वरबद्ध ‘तीजको झटारो’….

तीजको लहर नजिकिदैँ गर्दा गायिका बिमा कुमारी दुराको स्वर र कविता पौडेलको लय,शब्दमा ‘कता गयो रितीरिवाज बिर्सिसके संकृति’….बोलको गित बजारमा आएको छ ।

बिमा कुमारी दुरा चर्चित लोक गायिका हुन् । दुराले ५००० भन्दा बढि गितमा स्वर दिईसकेकि छिन् । दु्रालाई लोक गितको रानी भन्दा पनि ह्न्छ । पछिल्लो समय तीज गितमा भईरहेको भड्किलोपनालाई उजागर गर्दै बिमा कु. दुराको स्वरमा र कविता पौडेलको लय शब्दमा तीजको गित बजारमा आउनुलाई स्रोता तथा दर्शकहरुले भिन्नै खाले अनुभुति गरेका छन् ।

पछिल्लो समयमा तीजको नाममा हुँदै आएको बढ्दो विकृति र भड्किलोपनलाई यस गितले उठाएको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]