tata_tiago
century-bank

जन्ती बसको छतमा करेन्ट लाग्दा दुई घाइते

लहान । लहान नगरपालिका–१५ शोभापुरस्थित मोहनपुर गाउँबाट विवाह पश्चात सर्लाहीको लालबन्दी फर्कँदै गर्दा आज विवाहको जन्ती बोकेको ना २ ख ५८५७ नं को बसको छतमा बसेको बेला करेन्ट लागेका सर्लाही लालबन्दी–१५ परवानीपुर बस्ने वर्ष १९ का बुधबहादुर दोङको अवस्था चिन्ताजनक रहेको छ ।

करेन्ट लागेर सोही ठाउँकै सञ्जय वाइवा गम्भीर घाइते भएका छन् । घाइते दुवै जनाको रामकुमार शारडा–उमाप्रसाद मुरारका अस्पताल लहानमा उपचार भइरहेको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]