tata_tiago
century-bank

मूल्य पर्ने काजुको फाइदा पनि मुल्यवान

काजु खान कस्लाई मन नपर्ला र काजु मिठो भएसंगै यसका मानव स्वास्थमा फाइदा पुर्याउने विभिन्न अचुक गुण रहेका छन्के कस्ता गुण छन् त काजुको-

१ काजुको सेवनले थकान हटाई सरिरमा स्फूर्ति ल्याउन मद्दत गर्दछ
२ काजुमा पाइने तेलमा भिटामिन बि प्रसस्त हुने हुँदा दिमाग तेजिलो बनाउन  सहयोग गर्छ
३ काजुमा प्रोटिन को मात्र बढी हुने हुँदा एसको पेस्ट बनाएर अनुहारमा लगाउँदा चमक आउने साथै नरम हुन्छ
४ काजु सेवनले मुटु स्वस्थ राख्नुको साथै मुटुको मान्ग्सपेसी बलियो बनाइराख्छ
५ काजुमा सोडियमको मात्रा कम हुन्छ र पोटासियमको मात्रा बढी हुन्छ । त्यसैले काजु खाने गर्नाले रक्तचाप नियन्त्रित अवस्थामा रहन्छ ।

६ काजु खानाले शरीरमा इन्सुलिनको मात्रा बढ्छ र डायबेटिज नियन्त्रित अवस्थामा रहन्छ ।

७ काजुमा कार्बोहाइड्रेट, प्रोटिन, आइरन, जिंक, म्याग्नेसियम, कपर आदि पाइन्छन् । यिनले हड्डी, दाँत आदिलाइ बलियो बनाउनुका साथै शरीरका सबै प्रणालीलाई चुस्त राख्छन् ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]