tata_tiago
century-bank

नायिका रेखा फागो (मोडल)

काठमाडौं । नेपाली फिल्म ईन्डष्ट्रिमा नव नायिका रेखा फागोले पनि आफ्नो करियर सुरु गरेकी छन् । उनले असार २ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको फिल्म ‘तारेभीर’बाट आफ्नो फिल्मी करियर सुरु गरेकी हुन् ।

उनलाई ‘तारेभीर’ फिल्ममा दर्शकहरुले लीड अभिनेत्री बिष्णु चेमजोङको बहिनीको भुमिकामा देख्न पाउनेछन् । उनले मार्सल आर्टको ट्रेनिङ लिएकी छन् भने सानै देखि नृत्यमा पनि पोख्त छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Photo : Cinenagari.com

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]