century-bank

नेपालमा बेनेली बाइकको ३ वटा नयाँ मोडल सार्वजनिक

काठमाडौं । नेपालमा बेनेली बाइकको ३ वटा नयाँ मोडल सार्वजनिक भएको छ । नयाँ बाइकहरूमा ‘टीआरके ५०२’, ‘टोर्नाडो ३०२ आर’ र ‘टीएनटी १३५’ मोडलको बाइक सार्वजनिक गरेको जारी विज्ञप्तिमा छ ।

कम्पनीका अनुसार ‘टोर्नाडो ३०२ आर’ बेनेल्लीको ‘लेजेन्डरी रेसिङ हेरिटेज’ र ‘टीआरके ५०२’ ब्लेन्ड्स मोर्डन सेप्समा क्लासिक एडभेचर–बाइक हो ।

‘टीएनटी १३५’ युवा र नयाँ बाइक चढ्नेहरूको लागि उपयुक्त हुने विज्ञप्तिमा छ ।

बिक्रेता केटीएम इन्टरनेसनलले योसँगै बेनेलीको अचले, अल्पन, लिंक सपोर्ट, नेरोन एचआर र सेज्जिएट मोडल ई–बाइक्स पनि नेपाली बजारमा ल्याएको जनाएको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]