tata_tiago
century-bank

माछापुच्छे डिष्टिलरी प्रालिले नयाँ उत्पादन बजारमा ल्याउँदै

काठमाडौं । माछापुच्छे डिष्टिलरी प्रा.लि.ले नयाँ ‘इम्प्याक्ट भोड्का’ बजारमा ल्याउने भएको छ । कम्पनीले उपभोक्ताको मागलाई ध्यानमा राखेर तयारी सुरु गरेको हो ।

माछापुच्छे डिष्टिलरी प्रा.लि.ले यसअघिमा उत्पादनहरु उपभोक्ताबीच लोकप्रिय बनेपछि ‘इम्प्याक्ट भोड्का’ उत्पादन गरेको कम्पनिले जनाएको हो ।

माछापुच्छेको ‘ह्विस्कि डार्क फरेस्ट’ अहिले बजारमा रुचाइएको पेय पदार्थ बनेको छ । यो ह्विस्कि ठूलो मागका साथ बिक्री वितरण भएको कम्पनीले जनाएको छ ।

४० युपीको इम्प्याक्ट भोड्का २५ र ३० युपी ब्रान्ड जस्तै उच्च र गुणस्तरीय बनाउने सकिने कम्पनीको विश्वास रहेको छ ।

कम्पनीले कलर लेस स्मल लेस यो भोड्का अन्य देशी विअ‍ेशी कम्पनीका महंगो भोड्का जस्तै गुणस्थरीय रहेको बताएको छ ।

इम्प्याक्ट भोड्का सर्वसाधारण उपभोक्ताको समेत पँहुच पुगोस् भनेर कम्पनीले यसको मूल्य निर्धारण गरेको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]