century-bank

गायिका सुशीला गौतम (फोटोफिचर)

काठमाडौं । लोकदोहोरी क्षेत्रमा यूवा यूवतीको आकर्षण बढ्दो छ भन्ने वुझ्न, यहाँ आउन चाहनेहरुको भीड हेर्दा पनि थाहा हुन्छ ।

गायक–गायिकादेखि विभिन्न विधामा काम गर्ने सोच बोकेर सयौ यूवायूवती यो क्षेत्रमा प्रवेश गरेका छन् ।
लोकदोहोरी क्षेत्रमा गायिका सुशीला गौतम यतिबेला चर्चित मध्येकी एक गायिका हुन् ।

गुल्मी जिल्लामा जन्मिएर सानैदेखि गायनमा रुची हुँदै निरन्तर अगाडी बढेकी गायिकाले दर्जन भन्दा बढी गीतमा आवाज दिईसकेकी छन् भने उनको पछिल्लो गीत ‘बसायो बामरी हरर ऐलेसम्म’ बजारमा चर्चामै रहेको छ ।

जन्मदिनको अवसर पारेर उनले गत १७ गते मंगलबार अनाथ बालबालिकालाई सहयोग पनि गरेकी छिन् ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]