tata_tiago
century-bank

सुनको मूल्य उकालो लाग्दै

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य पुनः बढेको छ । केही समयदेखि उकालो लागेको सुनको मूल्य बुधबार पनि प्रतितोला २ सय रुपैयाँले बढेको हो ।
बजारमा सुनको मूल्य बढेर प्रतितोला ५४ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यसैगरी बजारमा चाँदीको मूल्य पनि उकालो लागेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ७ सय ९० रुपैयाँमा करोवार भइरहेको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]