century-bank

कर्णाली अञ्चलको बिभिन्न जिल्लामा भारी हिमपात

कर्णाली अञ्चलको बिभिन्न जिल्लामा भारी हिमपात भएको छ । कर्णालीका जुम्ला र गुमुमा यो वर्ष पहिलो पटक हिमपात भएको हो । अघिल्ला वर्षमा कात्तिक महिनामै हिमपात हुने गरेकोमा यो वर्ष पुसमा आएर हिमपात भएको हो ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]